शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

रु रु जलविद्युतको आईपीओ ३७ हजार ९१६ जनाले १० कित्ता र भाग्यमानी ७ जनाले ११-११ कित्ता पाउने

काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडको आईपीओ भोलि शुक्रबार विहान साढे ८ बजो बाँडफाँड गरिने भएको छ । रु रु जलविद्युतको आईपीओ भोलि शुक्रबार (वैशाख ३ गते) बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा विहान ८ः३० बजे बाँडफाँड गरिने छ । रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा १६ लाख ६९