शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

नेप्सेमा २ बैंकको २ करोड ३२ लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको २ करोड ३२ लाख ५५ हजार ९८० कित्ता बोनस सेयर सूचीकृत गरिएको छ । इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस वितरण पश्चात १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत गरिएको हो ।