शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

मागभन्दा बढि आवेदन परेपछि सनराइज ब्लुचीप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सनराइज ब्लुचीप फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डको इकाईका लागि आवेदन दिने आज (चैत ८ गते( अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परेपछि क्यापिटलले आइतबार निष्काशन तथा बिक्री बन्द गर्न