काठमाडौं । सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज चैत १० गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९