काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ६ गते काठमाण्डौ मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालय मण्डिखाटारमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुले सहभागीता जनाएका थिए । यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम