शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

ग्लोबल आइएमई बैंकको ऋणपत्र विक्रीको समय थपियो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । ग्लोवल आइएमई बैंकको निष्कासन गरेको ऋणपत्रको आवेदन अवधी थप भएको बैंकले जनाएको छ । बैंकले चैत्र १ गतेदेखी निष्कासन गरेको ग्लोवल आइएमई डिभेञ्चर २०८६÷०८७ को म्याद १२ दिन थप भएको छ । बैंकले प्रतिऋणपत्र रु १ हजार अंकित मुल्यको ३ अर्वको ३० लाख कित्ता डिभेञ्चर निष्काशन गरेको थियो