काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो आर्थिक बर्षभित्रै आइपीओ निष्काशन गर्ने जनाएको छ । यो आर्थिक बषैभित्रै साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने तयारी गरिरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेलले जानकारी दिए । (सीईओ पौडेलले भने, “आइपिओको लागी हामी तयारी अवस्थामा