काठमाडौं । नागरिक लगानी कोषको लिलामी शेयरमा आजदेखि आवेदन दिन पाइने भएको छ । नेपाल बैंकले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खरिदका लागि चैत ३ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्न सकिने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८२८ कित्ता