काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइएको हो । अब कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यकोे ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बोर्डले आज