Right Share Archives - Page 16 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । मंगलबार ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । ङादी ग्रुप पावरको शतप्रतिशत बापतको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता र बलेफी हाइड्रोपावरको पनि शतप्रतिशत बापतको