काठमाडौं । हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीले सहवित्तीयकरण बैंकहरुको ऋण भुक्तानी