काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर आज अर्थात भदौ १० गतेदेखि निष्कासन गरेको छ । कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन