काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म विक्री गरेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट गरेको हो । बाँडफाँटको अन्तिम मूल्य ११० रूपैयाँ रहेको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले असार