काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा २ करोड ३१ लाख ७४ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ २१ गते साँझ ५ः०६ बजेसम्म २ हजार ८१३ जनाले २ लाख ३१ हजार ७४४ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर भदौ