काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको सेयर लिलामीमा आएको छ। कम्पनीले आज अर्थात साउन २२ गतेदेखि १५ लाख ७७ हजार २११ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त सेयरमो न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ