काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा २८ करोड ३ लाख २५ हजार ३०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १० गते साँझ ५ः०२ बजेसम्म १८ हजार ७०७ जना आवेदकले २८ लाख ३ हजार २५३ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर