Right Share Archives - Page 38 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

विद्युत नियमन आयोगले दियो अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासको अनुमति

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले अरुण भ्यालीलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीृकति दिएको हो । कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अयोगसँग