काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ६३ करोड २८ लाख १७ हजार ७०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार २१ गते साँझ ५:४ बजेसम्म ४० हजार २४८ जना आवेदकले ६२ लाख २८ हजार १७७ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ २२