Right Share Archives - Page 41 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

लगानी गर्ने होइन् त ? हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । असार १० गते भित्र माग बमोजिमको आवेदन नपरेपछि असार २५ गतेसम्म लम्बाइएको हो । कम्पनीले जेठ २२ गतेदेखि हकप्रद हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०।७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।