काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ऋणपत्र निष्कासन गर्नका लागि अनुमति दिएको छ । बोर्डले ऋणपत्र निष्कासनका लागि भदौ १ गते अनुमति पाएको हो । अनुमति पश्चात बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ । कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख