काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ। गत शुक्रबार झण्डै ८० अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज पनि ४१.७० अंकले बढेर २७ सय १९ दशमलव २४ बिन्दुमा पुगेर रोकिएको छ। नेप्से परिसूचकसँगै यसदिन कारोबार पनि बढेको छ । आज ३४३ वटा कम्पनीका १