२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

बिक्री खुला गरेको तेस्रो दिनमा नै शत प्रतिशत बिक्री भयो एनआइसी एशिया सेलेक्ट–३० फन्ड

काठमाडौं । एनआइसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको आइपीओ तेस्रो दिनमा नै दिउँसो १ बजेसम्ममा शतप्रतिशत एकाई बिक्री भएको छ । एनआइसी एशिया क्यापीटल योजना ब्यवस्थापक रही संचालन गरेको १ अर्ब रुपैयाँको बन्दमुखी योजना गत १० गतेदेखि निष्काशन तथा बिक्री भएको हो । उक्त फण्ड बिक्री खुला भएको तेस्रो दिनमा