काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । अषाढ ३ गतेदेखि लिलामीमा बिक्री खुला गरेको कम्पनीको संस्थापक सेयरमा आवेदन दिने समय आज (अषाढ ९ गते बुधबार अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७