काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हिजो जेठ १५ गते प्रश्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को बजेको स्वागत गरेको छ । महासंघले आज एक विज्ञेप्ती निकालेर बजेट कोरोना माहामारीसंग जुध्ने खालको आएको जनाएको छ । बजेटले ६ प्रतिसतको आर्थिक बृद्धिदरको उदेश्य राखेकोमा त्यसले देशको अर्थतन्त्रमा थप चलायमान हुने जनाएको छ ।