काठमाडौं । शुक्रबारदेख सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेले निष्कासन तथा बिक्रीमा ल्याएको साधारण शेयर (आईपीओ) मा आइतबार ५ बजेसम्म ८ लाख ७९ हजार बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा ८ लाख ७९ हजार ७१० वटा आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । उक्त आवेदकबाट १