काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ । लघुवित्तले साधारण सभा प्रयोजनार्थ चैत ८ गते बुकक्लोज गर्ने भएपछि आज अन्तिम दिन हो । चैत ६ र ७ गते बजार नखुल्ने हुनाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न