काठमाडौं । नयाँ रेकर्ड कायम गर्दै ज्योति लाइफ इन्स्योरेनसको आइपीओमा हालसम्म कै धेरै आवेदन परेको छ । यस अघि महिला लाइफको आइपीओमा हालसम्मको सर्वाधिक बढि आवेदन परेको थियो । तर यसको रेकर्ड ज्योति लाइफले तोडेको छ । बुधबार साँझ ५ बजे सम्म कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६ सय