२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार अबैध, यस विषयमा बीमा समिति अन्योलमा

काठमाडौं । दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर अवैधानिकरुपमा कारोबार हुने गरेको छ । नियमविपरीत दोस्रो बजारबाटै कम्पनीको संस्थापक सेयर पनि सर्वसाधारणको जस्तै गरी कारोबार हुने गरेको छ । नियमअनुसार संस्थापक सेयरको कारोबार गर्नुभन्दा अगाडि कम्पनीको बोर्डबाट स्वीकृति लिनुपर्छ । कम्पनीको बोर्ड हुँदै बीमा समिति र धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै