काठमाडौं । सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले १ अर्बको म्युचुअल फण्ड ल्याउने भएको हो । सेयर बजारमा म्युचुअल फण्डको ल्याउन मर्चेन्ट बैंकरहरुविच होडबाजीनै चलेको छ । लगानीकर्तामा म्युचुअल फण्डहरुको आकर्षण बढीरहेको बेला कम्पनीहरुले धमाधम फण्ड ल्याउन थालेका छन । आगामी चैत्र १ गतेदेखी क्यापिटलले फण्ड निष्काशन गर्न लागेको हो