काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन खुला गरेको छ । नागरिक लगानी कोषले आज (पुस २८ गते) देखि हकप्रद निष्काशन तथा बिक्री खुला गरेको हो । कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन खुला