२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक, कर्जा घट्यो, निक्षेप बढ्यो

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको हो । चालू आर्थिक वर्ष २०७७र७८ को दुई महिनामा १६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ