ट्रेडिङ्ग Archives - Page 242 of 250 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रेडिङ्ग

सामान्य अंकले बढ्यो सेयर कारोबार १ अर्ब ८४ करोड रुपैयाँ

काठमाडौं । बुधवार सेयर बजार ५.३६ अंक बढेर १५४१.४० विन्दुमा रोकिएको छ । बुधबार १५३७.३५ विन्दुबाट सुरु भएको सेयर बजार तीन घण्टामा १५४३.६९ विन्दुसम्म पुगेको थियो । तर लगानीकर्ताहरु नाफा बुक गर्न लागेपछि सुचक सो विन्दुभन्दा तल आएर १५४१.४० विन्दुमा बन्द भएको छ । बुधबार १९४ कम्पनीको ६३ लाख ९०