काठमाडौँ । शेयर बजारमा ७९ अङ्कको गिरावट आएको छ । केही दिन यता भारी अङ्कले ओरालो लागेको शेयर बजार यस दिन ७९.२३ अङ्कले ओरालो लागेर परिसूचक २२ सय ८२.०० अंकमा पुगेर बजार बन्द भएको छ । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पुँजी