२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

लाभांशको पर्खाईमा कृषि विकास बैंकका शेयरधनी

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घाषणा गरिसकेका छन् । हालसम्म २२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । लाभांश घोषणा गर्न बाँकी रहेका बैंकहरुमा कृषि विकास बैंक पनि रहेको छ । यतिबेला कृषि विकास बैंकका सेयरधनीहरू