२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

बिहिबार सुन ३ सय र चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौं । आज विहिबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र तेजावि सुन पतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सु्न