९ श्रावण २०८३, शनिबार

नेप्से

१८७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारेबार भएको छ । सोमबार एनआईबिएल