काठमाडौं । सेयर बजारमा पछिल्लो समय कारोबार रकम निरन्तर घटि रहेको छ । आज कारोबार रकम ६९ करोडमा झरेको हो । मंगलबार नलिब बेंकको १ करोड ८० लाख ४६ हजार ९५७ रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ३० हजार १७७ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य