काठमाडौं । साताको तेस्रो दिने आएर शेयर बजार फेरी ओरालो लागेको छ । केही साता देखि निरन्तर खुम्चिरहेको शेयर बजार यो साताको दोस्रो कारोबारको दिन भने उचालिएको थियो । तर फेरी तेस्रो कारोबारको दिन शेयर बजारमा राताम्यले निरन्तरता दिएको हो । साताको तेस्रो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३