३ आश्विन २०८३, शनिबार

लाभांश

सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश, नगद र बाेनस कति ?

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ। आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५