३ आश्विन २०८३, शनिबार

लाभांश

सेन्ट्रल फाइनान्सले लाभांश नदिने 

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयर धनीलाई लाभांश नदिने भएको छ । कम्पनीको बुधवार अपरान्ह ४:३० बजे बसेको ३६०औँ सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश नदिने भएको हो ।  कम्पनीले लेखापरीक्षण भएको विवरण भने नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । उक्त विवरण स्वीकृति भएपछि कम्पनील आफ्नो वार्षिक साधारण