४ आश्विन २०८३, आइतबार

लाभांश

सोल्टी होटलले तोक्यो बुक क्लोज मिति, ३६.८४ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । सोल्टी होटलले बुक क्लोजका लागि मिति तय गरेको छ । होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी मंसिर १३ गते बुल क्लोज गर्ने भएको हो । त्यसैले मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश पारित