लाभांश Archives - Page 49 of 49 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लाभांश

एनएमबि लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँड्ने निर्णय

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले पनि यो वर्ष सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने भएको हो । कम्पनीको फागुन १ गते साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश (नगद तथा बोनस सेयर) वितरण नगर्ने निर्णय गरेको