काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर चिन्तामणि सिवाकोटीले बैङ्क खाता नामक सन्देशमूलक गीत सार्वजनिक गरेका छन् ।देशैभरका जनतामाझ एउटा सन्देश छरौँ, अब आफ्नो कारोबार बैङ्कबाट गरौँ, समुद्धिसंग जौडौ नाता सबै नेपालीको बैङ्क खाता जस्ता सन्देशमूलक भावहरू गीतमा समावेश भएको छ । गीतमा बैङ्कमा पैसा जम्मा गर्दा आफ्नो पैसाको सुरक्षा