समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ लाख १९