काठमाडौँ । बडादसैँको सातौँ दिन आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा फूलपाती भित्र्याएर मनाउने गरिन्छ ।यस वर्षको फूलपाती हनुमानढोकामा अपराह्न साढे चार बजे भित्राइने कार्यक्रम रहेको छ । फूलपातीको प्रचलन र