समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा

काठमाण्डौं । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा भएको छ । प्रधानमन्त्री शेयरबहादुर देउवाले आइतबार पोखरामा एक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता