९ कार्तिक २०८३, सोमबार

समाज

आज टिकाको उत्तम साइत १०ः२ बजे, दिनभरी साइत कुर्नुपर्दैन पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । आज दशैँको दशौँ दिन अथार्त विजयादशमी । दशैँमा आफन्त तथा मान्यजनबाट आर्शिवाद टिका जमरा लगाएर हर्षउल्लासका साथ मनाइन्छ । विजय दशमीको टिका लगाउने शुभ साइत आज विहान १०ः२ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार शुभ साइत उल्लेख गरिए पनि विजयदशमीको दिनभरीनै शुभ साइत रहेको छ