काठमाडौं । नेपाल राष्ट्र बैंकले जतनसाथ प्रयोग गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपाली नोटलाई जतनसाथ प्रयोग गर्न अुनरोध गरेको हो । नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ । नोटको जतन गर्न मनीब्यागको प्रयोग गर्ने बानी बसालौं । नोटमा