समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

पाठेघरको समस्या भोगि रहेकाहरुले नर्भिकमा फ्री ओपिडी लिन पाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिवार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ(गाइने अंकोलोजिष्ट)ं डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् । डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित