काठमाडौं । आज शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्तालयका अनुसार १४ हजार ६ सय ६१ जनामा गरिएको परिक्षणमा ३ हजार ६ सय ११ जनामा स.क्रमण पुष्टि भएको हो । पिसिआर परिक्षण विधिबाट २ हजार ४ सय ६७ र